Logo
हेटौंडामा देशकै तेस्रो ठूलो विद्युत सबस्टेशन तयार,क्षमता ४०० केभी, ४…

२६ जेठ,काठमाडौँ । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड सिस्टम (जीआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको हो । यसैगरी,

सुनचाँदी आयातमा लगाइएको कोटा खारेज र भंसार महशुल फिर्ता लिन…

२५ जेठ, काठमाडौं । सरकारले सुन आयातमा गरेको ५ प्रतिशत भंसार महशुल वृद्धि तत्काल खारेज गर्न व्यवसायीले अर्थ मन्त्रीको ध्यानाकर्षण

९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

२५ जेठ,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷ ८१ को नौ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ नाफा

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ :…

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको

बिमा निर्देशिकामा राखिएको प्रिमियम हटाउन उपभोक्ता हित संरक्षण मञ्च पर्साको…

२५ जेठ, वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले बिमा प्राधिकरणले जारी गरेको बिमा निर्देशिकामा राखिएको

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी…

२५ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि

राज्यका निकायको सेटिङमा २ सय टन चाँदी तस्करी, बार्षिक २…

२३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण खुला सीमाबाट अवैध रुपमा चाँदीको तस्करी बढेको छ । वैधानी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

२३ जेठ,काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

२२ जेठ,सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले

६० किलो सुन तस्करी प्रकरणमा सिआईबीको अनुसन्धान सुस्त, अनुसन्धानका लागि…

२१ जेठ, काठमाडौँ । अबैध रुपमा ल्याइएको ६० किलो सुन प्रकरणमा सिआईबीको अनुसन्धान सुस्त हुन थालेको छ । सुन तस्करी

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका चौध परिवारको बिचल्ली

२१ जेठ,महोत्तरी । जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ

२ हजार जना व्यक्तिले दिए मधेशमा आयोजित श्रमाधान रोजगार मेलामा…

२१ जेठ,जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुई दिने श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । जनकपुरधामको उद्योग बाणिज्य

वीरगञ्जको सुनचाँदी पसल अनुगमनमा व्यावसायीको असहयोग

२० जेठ, वीरगञ्ज । बजार अनुगमन टोलीलले आज वीरगञ्जको माईस्थान र मीना बजार क्षेत्रको सुनचाँदी पसलहरुमा अनुगमन गरेको छ ।

सुनको कोटा र भंसार महशुल विरुद्ध काठमाडौंमा व्यवसायीको प्रर्दशन

२० जेठ, काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भंसार महशुल बृद्धिका विरुद्ध गहना व्यवसायीहरुले आज काठमाडौंमा प्रर्दशन गरेका छन्