Logo
शेयर बजारको शिक्षा र सचेतनाका लागि वीरगञ्जमा प्रभातफेरी

११ चैत,वीरगञ्ज । वीरगन्जमा धितोपत्र कारोबारकर्ताहरुले प्रभातफेरी निकालेको छ । धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतनाका लागि प्रभातफेरीको आयोजना गरिएको हो । धितोपत्र वोर्ड, नेपाल राष्ट्र बेंक, नासा सेक्युरिटीज र प्रिमो सेक्युरिटिज लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा प्रभातफेरीको आयोजना गरेका हुन् । वीरगन्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी मुख्यसडकको माईस्थान, लोहारपट्टी

सुक्खा बन्दरगाहका लागि अधिग्रहणमा परेको जग्गाको मुआब्जा वितरणमा ढिलाइ

११ चैत,वीरगञ्ज । भन्सारका लागि सरकारले ६ वर्षअघि जग्गा अधिग्रहणको घोषणा गरे पनि वीरगन्ज–२५ सिर्सियाका जग्गाधनीले मुआब्जा पाउन सकेका छैनन् ।

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द

१० चैत,वीरगञ्ज । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो

मधेस प्रदेशमै पहिलो स्टोरको रुपमा भाटभटेनीको २४ औँ शाखाको शुभारम्भ

९ चैत,वीरगञ्ज । अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा दिदै आएको नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केट आजदेखि शुभारम्भ भएको छ । मधेस

वीरगञ्ज भन्सार कार्यालयद्वारा ८ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन

८ चैत,वीरगञ्ज । देशको मुख्य भन्सार विरगंज भन्सार कार्यालयले चालु वर्षको ८ महिना लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।

बाराको सिम्रौनगढमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

७ चैत,वीरगञ्ज । बाराको सिम्रौनगढमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको आयोजना सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको आयोजनामा भएको कार्यक्रममा

बजेट अभावको कारण वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन पक्रियामा अन्यौलमा

७ चैत,वीरगञ्ज । दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहँदा बजेट अभावको कारण सञ्चालन पक्रियामा

वीरगञ्जमै पहिलो पटक आर्दशनगरदेखि बसपार्कसम्म रात्री बजार लगाउने तयारी

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ । वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका

वीरगन्जमा भाटभटेनी सुपर मार्केट चैत ९ गतेदेखि संचालनमा आउने

५चैत,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा भाटभटेनी सुपरमार्केट संचालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक बहुअरीस्थित भाटभटेनी सुपरमार्केट यहि चैत्र ९

भारतको घोडासहनमा गोली हानी एक जना हत्या

३ चैत,बारा । बाराको सिम्रौनगढ नजिक सिमावर्ति भारतको घोडासहनमा एक जना खुर्सानी व्यवसायीको गोली हानी हत्या भएको छ । घोडासहन

भारतबाट घटेर आयो इन्धनको मूल्य

२ चैत,काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मुल्य घटेर आएको छ । भारत आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचिअनुसार पेट्रोलमा

रौतहटमा केरा खेतीको आकर्षण

२ चैत,वीरगञ्ज । कम लगानीमा बढी फाइदा हुने केरा खेतीतर्फ रौतहटका कृषकहरूको आकर्षण बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत

आफै खोला उत्खनन् गर्ने निजगढ नगरपालिकाद्वारा निर्णय

१ चैत,वीरगञ्ज । बाराको निजगढ नगरपालिकाले चालु आर्थिक वर्षका लागि खोलाको ठेक्का नलागेपछि आफै खोला उत्खनन् गर्ने निर्णय गरेको छ

आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१ चैत,वीरगञ्ज । आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल पटवारी निर्वाचित

३० फागुन,वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघको पदाधिकारी सर्वसम्मत चयन भएको छ । ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्समध्यबाट