Logo
वीरगन्जमा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको फलामे डन्डी चोरी

८ चैत,वीरगञ्ज । वीरगन्जको नारायणी रंगशालाको दक्षिणपट्टि निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको टाइम बिमको १४१ वटा फलामे डन्डी चोरी भएको पाइएको छ । चोरले बिमको डन्डी काटेका छन् । कभर्ड हलमा कूल ११४ वटा पिलर छन् । एउटा पिलरमा १६ वटा डन्डी राखेर ढलान गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास

चैतमै हुनुपर्ने माग गर्दै वीरगन्जको ठाकुरराम क्याम्पसमा टायर बालेर प्रदर्शन

८ चैत,वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी नेताले टायर बालेर प्रदर्शन गरेका छन् । चुनावको पक्षधर रहेका विद्यार्थी संगठनका

वीरगञ्ज भन्सार कार्यालयद्वारा ८ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन

८ चैत,वीरगञ्ज । देशको मुख्य भन्सार विरगंज भन्सार कार्यालयले चालु वर्षको ८ महिना लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।

नेपाल चिकित्सक श्रीमति संघले आयोजना गरेको कार्यक्रममा २५ जनाद्वारा रक्तदान

७ चैत,वीरगञ्ज । नेपाल चिकित्सक श्रीमति संघ पर्साको आयोजनामा मंगलबार वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको छपकैया स्थित

श्रीपुरका प्रहरी निरिक्षक आशुतोष शाहीको स्वागत

७ चैत,वीरगञ्ज । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले वडा प्रहरी कार्यलय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक

महानगरपालिकाले ४ वटा विद्यालयमा अंग्रेजी माध्यममा मात्रै पढाउने

७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गर्ने भएको छ । महानगरपालिकाले आगामी

वीरगञ्जमै पहिलो पटक आर्दशनगरदेखि बसपार्कसम्म रात्री बजार लगाउने तयारी

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ । वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका

वीरगञ्जस्थित नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद उत्पन्न

६ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद भएको छ । हिजो भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा

नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा

६ चैत,वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेजले विश्व दाँत दिवसको अवसरमा

सामुदायिक र निजी विद्यालयको साझा क्यालेन्डर बनाउने वीरगञ्ज महानगरको तयारी

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालय र निजी विद्यालयको साझा क्यालेन्डर बनाउनेगरि काम अघि बढाएको छ

वीरगञ्ज–३० लालपर्सामा १३ सदस्यि खानेपानी जल उपभोक्ता समिति गठन

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।आइतबार श्रीराम प्रसाद यादवको

वीरगन्जमा भाटभटेनी सुपर मार्केट चैत ९ गतेदेखि संचालनमा आउने

५चैत,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा भाटभटेनी सुपरमार्केट संचालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक बहुअरीस्थित भाटभटेनी सुपरमार्केट यहि चैत्र ९

आरिफ र आसिफलाई वीरगञ्ज महानगरद्वारा सम्मान

५चैत,वीरगञ्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।

भोजपुरी कला संस्कृति सम्बन्धमा प्रशिक्षण कार्यक्रम सुर्जी देवी मा.वी.मा सम्पन्न

३ चैत,वीरगञ्ज । नेपाल भोजपुरी समाजले वीरगंजमा रहको सुर्जी देवी मा.वी.मा भोजपुरी कला संस्कृति सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

३ चैत,वीरगञ्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरले निशुल्क स्वास्थ्य शिविर एवम् औषधी वितरणको आयोजना गरेको छ । सामुदायिक प्रहरी