१८ फागुन,वीरगञ्ज । वीरगञ्जमा रहेको बसपार्कको अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गईरहेको छ । ०७५ मंसिर २९ गते बसपार्क निर्माण सम्पन्न भएको ४ वर्ष नपुगदैं बाटो भतकिन थालिएको छ । बसपार्क निर्माणका लागि जर्मन विकास बैंकले वीरगञ्ज नगर विकास कोषमार्फत ऋण दिएको थियो । ९० प्रतिशत ऋण, ७.५ प्रतिशत सरकारी

१७ फागुन, वीरगञ्ज । अख्तियारले वीरगञ्जको नारायणी अस्पतालमा जडान भईरहेको एमआरआईसहित बिभिन्न मेसिनको निरिक्षण गर्दै छानबिनको लागि फाईल नियन्त्रणमा लिएर

१६ फागुन,वीरगञ्ज । अवध नारायाण उमा देबी मेमोरियल फाउडेशन द्वारा त्रिजुद्ध मा बि को कक्षा ८ मा अध्यनरत बिधार्थी परीक्षामा

१६ फागुन,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ अन्र्तगत पर्ने हरपुरमा ३ दिनको ईस्तामा हुने भएको छ । यहि फागुन २७ गतेदेखि

१६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा

१६ फागुन,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीमा फोहोर गर्नेलाई कारबाही गरेको छ । उद्योगबाट निस्केको छाई सिधा सिर्सिया नदीमा फाल्ने

१६ फागुन,वीरगञ्ज । बिल बिजकभन्दा बढी लत्ताकपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट

१६ फागुन, वीरगञ्ज । वीरगंजको मेनरोडको दायाँबायाँ २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउनुपर्ने सडक विभागले पहल गर्दा सोविरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन

१४ फागुन,वीरगञ्ज । नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औं बैठक वीरगञ्जमा सम्पन्न भएको छ । बैठकले २३ बुँदे

१४ फागुन,वीरगञ्ज । जनमत पार्टी निकट बिद्यार्थी जनमत संघ ठाकुरराम ईकाई समिति गठन गरिएको छ । शुभम सिँहको अध्यक्षतामा २१

१२ फागुन,वीरगञ्ज ।हिन्दूहरूको महान् पर्व होली नजिकिएसँगै वीरगंजमा बोइलर कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । दुईदिन अघिसम्म प्रतिकिलो २

११ फागुन, वीरगन्ज । वीरगन्जमा शुक्रबारदेखि हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको तयारी पूरा भएको छ । वीरगन्ज महानगरपालिकाको मुख्य

११ फागुन, वीरगन्ज ।साउथ जोन र मुनलाईट मावि, प्रथम मेयर ईन्टर स्कुल फुटबल टुर्नामेन्ट २०७९ को फाईनलमा प्रवेश गरेको छ

११ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा जथाभावी फोहोर गर्ने ७ जनालाई कारबाही गरेको छ । सडकपेटीमा फोहोर गरेबापत उनीहरुलाई जरिवाना

११ फागुन,वीरगञ्ज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ । गर्मी सुरु