Logo
रुकुम पश्चिममा जनार्दन शर्माको नयाँ इनिङः लालकिल्ला जोगाउन नयाँ दलमार्फत…

६ माघ, काठमाडौं । पूर्वगृहमन्त्री एवं प्रभावशाली नेता जनार्दन शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो। विगत दुई दशकदेखि माओवादी आन्दोलनको कमाण्ड

बिना जैसवालले पर्सा–२ बाट प्रतिनिधिसभा मनोनयन दर्ता गरे

६ माघ,वीरगञ्ज । राप्रपाका युवा नेतृ बिना जैसवालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नं

सिन्धुली–२ मा नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध महेश्वरको बागी उम्मेदवारी

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र ठूलो

पर्सा–३ बाट एमालेका रूपेश पाण्डेले मनोनयन दर्ता

६ माघ,वीरगञ्ज । नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको लागि मनोनयन

अनिल रुंगटाले पर्सा–१ बाट प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरे

६ माघ,वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता अनिल रुंगटाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र

सुशील साह कानु पर्सा–२ बाट रास्वपा तर्फ उम्मेदवारी दर्ता

६ माघ,वीरगञ्ज ।रास्वपा पार्टीका नेता सुशील साह कानुले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–२

काठमाडौँ–५ मा ईश्वर पोखरेलको उम्मेदवारी दर्ता

६ माघ, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

६ माघ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता रामनरेश यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट र अशोक टेमानीले निर्वाचन

प्रचण्डको यात्रा यसपटक रुकुमपूर्वः माओवादी किल्लाबाट दिए उम्मेदवारी

६ माघ, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्वबाट

रहबर अन्सारी बारा–४ बाट रास्वपा तर्फ उम्मेदवारी दर्ता

६ माघ,वीरगञ्ज । पूर्वमन्त्री र राज्यमन्त्री रहबर अन्सारीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर

निर्वाचनको उत्साह सेयर बजारमाः नेप्सेमा ४२ अंकको सुधार, १२ अर्ब…

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता भइरहँदा पुँजी

काठमाडौँ–१ मा कांग्रेसको निर्णयः प्रकाशमान सिंहको टिकट खोसियो, प्रबल थापा…

६ माघ, काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर १ बाट लगातार चार पटक विजयी हुनुभएका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री

किसान श्रेष्ठ बारा–४ बाट एमालेतर्फ प्रतिनिधिसभा उम्मेदवार

६ माघ,वीरगञ्ज । पूर्व मन्त्री किसान श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर

विवादास्पद अभिव्यक्ति प्रकरणः दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

६ माघ, काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको छ । निर्वाचन

मोरङ–६ मा डा. शेखर कोइरालाको उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि