Logo
जसपाबाट वीरेन्द्र महतो बनमन्त्री, प्रदीप यादव सिफारीसमा परेनन्

९ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीको नाम सिफारीस गरेपछि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति कार्यालयका अनुसार

माओवादी, जनमत र लोसपाले मधेस प्रदेश सरकार छोडने

९ जेठ, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सत्ता गठवन्धन दलहरुसँग छलफल नै नगरी एकलौटी रुपमा मन्त्रीपरिषद पुर्नगठन

मधेशमा सरकारमा कांग्रेसका दुई र नेकपा एसका एक मन्त्री थपिँदै

९ जेठ,वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका

नीति तथा कार्यक्रमाथिको आज पनि छलफल जारी रहने

९ जेठ,काठमाडौं। सरकारको नीति तथा कार्यक्रमा माथि आज पनि छलफल जारी रहने भएको छ। गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

८ जेठ, वीरगञ्ज । लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश

उपेन्द्र यादव संसदीय दलको नेता चयन

८ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन गरेको छ ।

संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

८ जेठ,काठमाडौं । संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ। शुक्रबार संसद्को संयुक्त

 चार वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइँदै

८ जेठ,काठमाण्डौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परेकाहरूको बयान

संसदमा ओली : नीति तथा कार्यक्रम नीति शून्य छ (लाइभ)

संसदमा ओली : नीति तथा कार्यक्रम नीति शून्य छ (लाइभ)

एमालेले नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने:ओली

७ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने भएको छ । सरकारको नीति तथा

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने

७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय

शिक्षक सरुवा विरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

६ जेठ,वीरगञ्ज । नेपाल शिक्षक महासंघले स्थानीय तहहरुले गरेको शिक्षक सरुवाको विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । स्थानीय तहहरुले

जसपाबाट बनमन्त्रीमा प्रदीप यादव र राजकिशोर यादव मध्ये को ?

५ जेठ, वीरगञ्ज। सत्ता गठबन्धन दल जसपाले सरकारमा सहभागी मन्त्रीको नाम आइतवार सम्म प्रधानमन्त्रीलाई बुझाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

५ जेठ,वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ ।शुक्रबार दिउँसो बस्ने संसदका दुवै

नागरिकता विधेयक एक महिना भित्र टुंगो लाग्ने प्रधानमन्त्री प्रचण्डको भनाई

४ जेठ, काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसद