Logo
संक्रमणकालीन न्यायको विषय राजनीतिक आग्रह–पूर्वाग्रह हुनु दुभाग्य ः प्रचण्ड

२९ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक आग्रह–पूर्वाग्रह राख्न नहुने बताएका छन् । सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै