२८ कात्तिक, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ ९डिओजीई० प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो । ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । अब उनले
२७ कात्तिक,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान नसकिएकाले आज रुपन्देहीमै राखिएको छ। आज पहिलो दिन
२७ कात्तिक,काठमाडौं । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको
२७ कात्तिक,मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ। प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान
२७ कात्तिक,काठमाडौं। सत्ता साझेदार दलका शीर्ष नेताहरुको केही मन्त्रीहरुसँग असन्तुष्टि र केही नेतालाई मन्त्री बनाउनैपर्ने दबाब बढेपछि मन्त्रिपरिषदमा व्यापक हेरफेरको
२७ कात्तिक,काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगिएको छ । उनलाई राजधानीको सानोभ¥याङको कम्फर्ट हाउजिङबाट मंगलबार
२७ कात्तिक,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट आएको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारी
२७ कात्तिक,वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुई दिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग
२७ कात्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) लाई आज
२७ कार्तिक, काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार
२६ कात्तिक,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको
२६ कात्तिक,काठमाडौं। सरकारले उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
२६ कात्तिक,काठमाण्डौ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि
२६ कात्तिक,बाकु (अजरबैजान) – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९)