११ माघ, वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको उपाध्यक्ष पदमा डा. राम किशोर सिंह अत्याधिक मतका साथ निर्वाचित भएका छन्। वीरगन्जमा शनिबार सम्पन्न निर्वाचनको आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्ष पदमा डा. गुप्ता फराकिलो मतान्तरका साथ विजयी भएका छन् भने उपाध्यक्षमा उनकै प्यानलका डा. सिंह निर्वाचित भएका हुन्।

११ माघ, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभामा आफ्नो संसदीय दलको नेतृत्व हेरफेर गर्दै नयाँ पदाधिकारीहरूको चयन

११ माघ, वीरगञ्ज । नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी

११ माघ, वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा औपचारिक रूपमा आफ्नो चुनावी अभियानको सुरुआत गरेको छ। पर्सा निर्वाचन क्षेत्र

११ माघ, सर्लाही । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाभरका मतदानस्थलहरूको स्थलगत निरीक्षण

११ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनकुटामा चुनावी आचारसंहिता उल्लंघनको विषयलाई

११ माघ, काठमाडौं । निर्वाचनको मुखमा राजनीतिक मञ्चहरू तातिरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्रीका दाबेदारद्वय केपी शर्मा ओली

११ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राजनीतिक

११ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली मतदाताले कस्तो नेतृत्व रोज्लान्-युवाको जोस कि पाका पुस्ताको

११ माघ, काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले आफ्ना कार्यकर्ता र संगठित सदस्यहरूलाई चिठी पठाएको छ । एमाले

११ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको रौनकले यतिबेला मधेश प्रदेशको राजधानी जनकपुरधाम निकै तातिएको छ । प्रदेशका रिक्त

११ माघ, काठमाडौँ । राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आज देशभर भइरहेको निर्वाचनको अन्तिम परिणाम आजै साँझसम्म सार्वजनिक हुने

जनकपुरधाम । राष्ट्रिय सभा सदस्य चयनका लागि मधेश प्रदेशमा जारी मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६३ जना मतदाताले आफ्नो मताधिकार

११ माघ,जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ।

११ माघ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसँग जोडिएको कानुनी विवाद यतिबेला सर्वोच्च अदालतमा पुगेको छ