Logo
पर्सा–२ मा अमिताभ दासद्वारा चुनावी अभियानको थालनी

११ माघ, वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा औपचारिक रूपमा आफ्नो चुनावी अभियानको सुरुआत गरेको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमिताभ बच्चन दासले अभियानको नेतृत्व गर्दै पहिलो कार्यक्रम बहुदरमाई नगरपालिका–६ अन्तर्गत गमरिया टोलमा सम्पन्न गरेका हुन्। अभियानको पहिलो कार्यक्रममा उम्मेदवार दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट

प्रतिनिधिसभा निर्वाचन : सर्लाहीका १५८ मतदानस्थल अति संवेदनशील सूचीमा

११ माघ, सर्लाही । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति सर्लाहीले जिल्लाभरका मतदानस्थलहरूको स्थलगत निरीक्षण

धनकुटामा विवाद: नगद बाँडेको आरोपमा एमाले उम्मेदवार राजेन्द्र राईविरुद्ध उजुरी

११ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनकुटामा चुनावी आचारसंहिता उल्लंघनको विषयलाई

बालेनले किन भने ओलीलाई ‘७६ जना बच्चाको हत्यारासँग एउटै मञ्चमा…

११ माघ, काठमाडौं । निर्वाचनको मुखमा राजनीतिक मञ्चहरू तातिरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्रीका दाबेदारद्वय केपी शर्मा ओली

सुरेन्द्र चौधरी दबाबमा, छोटेलाल र रुपेशले खेल बदल्ने संकेत

११ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राजनीतिक

चुनावी मैदानमा २५ देखि ८८ वर्षका उम्मेदवार, रोजाईमा युवा जोस…

११ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली मतदाताले कस्तो नेतृत्व रोज्लान्-युवाको जोस कि पाका पुस्ताको

अध्यक्ष ओलीको हस्ताक्षरसहित साढे ६ लाख सदस्यलाई एमालेले पठायो चिठी

११ माघ, काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले आफ्ना कार्यकर्ता र संगठित सदस्यहरूलाई चिठी पठाएको छ । एमाले

मधेश प्रदेशमा राष्ट्रिय सभाको चुनावः चार सिटका लागि प्रतिस्पर्धा

११ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको रौनकले यतिबेला मधेश प्रदेशको राजधानी जनकपुरधाम निकै तातिएको छ । प्रदेशका रिक्त

राष्ट्रिय सभा निर्वाचनः साँझ ५ बजेभित्रै अन्तिम नतिजा आइसक्ने निर्वाचन…

११ माघ, काठमाडौँ । राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आज देशभर भइरहेको निर्वाचनको अन्तिम परिणाम आजै साँझसम्म सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचनः मधेश प्रदेशमा बिहान ११ बजेसम्म १६३ मत…

जनकपुरधाम । राष्ट्रिय सभा सदस्य चयनका लागि मधेश प्रदेशमा जारी मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६३ जना मतदाताले आफ्नो मताधिकार

जनकपुरधाममा हुने कांग्रेसको चुनावी सभा स्थगित

 ११ माघ,जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ।

रेशम चौधरीको उम्मेदवारी विवाद सर्वोच्चमाः आज सुनुवाई हुने

११ माघ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसँग जोडिएको कानुनी विवाद यतिबेला सर्वोच्च अदालतमा पुगेको छ

झापा-५ को चुनावी तापक्रम: ओलीको बहसको प्रस्तावमा बालेन शाहको बहिष्कार

११ माघ, काठमाडौँ । आसन्न निर्वाचनको सरगर्मीसँगै देशको राजनीतिक माहोल निकै तातिएको छ । विशेषगरी प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक

ओलीको पब्लिक डिबेट प्रस्ताव अस्वीकार गर्दै बालेन शाहको कडा प्रतिक्रिया

११ माघ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका महामन्त्री

मधेशमा राष्ट्रिय सभाको चुनावी रौनकः नयाँ नेतृत्वका लागि मतदान जारी

११ माघ, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त चार सदस्य चयनका लागि मधेश प्रदेशमा आज उत्साहपूर्ण रूपमा