१९ फागुन ,एथेन्स । मध्य ग्रीसमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । ग्रीसमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए
८फागुन, काठमाण्डौ । गत साता गएको भीषण वर्षापछिको आँधीका कारण न्युजिल्याण्डमा १५ जना बढीको मृत्यु भएको छ । आँधी प्रभावित
७ फागुन,इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु
१ फागुन,काठमाडौं । टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन्
२७ माघ,इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ
२६ माघ, काठमाडौँ। भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा
२४ माघ, काठमाडौँ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३
२४ माघ,बेरुत। टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ ।
२३माघ,एजेन्सी । टर्कीमा सोमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर रूपमा बढिरहेको
२२ माघ,काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आइतबार निधन भएको छ । पाकिस्तानी स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका
१९ माघ,एजेन्सी । रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ ।युक्रेनका रक्षामन्त्रीले रुसले पुनः
१९ माघ,वीरगञ्ज । भारतको बिहार पूर्वी चम्पारणमा गुड्दा गुड्दै गरेको रेलको डिब्बा छुट्टिएर दुई भागमा बाडिएको छ । सत्याग्रह एक्सप्रेस
१७ माघ, ढाका । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत
१६ माघ, बीबीसी । पाकिस्तानी सहर पेशावरमा भएको एक विस्फोटनमा परेर कम्तीमा ३४ जना मानिसहरू मारिएका छन्। घटनामा परेर १५०
१६ माघ, काठमाडौं । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार