Logo
इजरायलले बेत लाहिया शहरकोे बमबारीमा, २५ प्यालेस्टिनीको मृत्यु

२१ कात्तिक, काठमाडौँ ।  पछिल्लो समय इजरायलले उत्तरी गाजापट्टीको बेत लाहिया शहरकोे एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भत्किएको घरहरुको भग्नावशेषमा धरै मानिस पुरिएकाले मृतकको संख्या अझै बढ्ने संभावना रहेको बताइएको छ । यता इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन

साउदी अरबमा भीषण हिमपात‚ हिउँले भरिए मरुभूमि

२० कात्तिक,रियाद । साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ। देशको अल–जौफ मरुभूमिमा भीषण हिमपात भएको छ।

ट्रम्प र ह्यारिस मात्र होइन, थप ४ जना छन् अमेरिकी…

२० कात्तिक,काठमाडौं । अमेरिकामा आज हुँदै गरेको आगामी राष्ट्रपति निर्वाचनमा मुख्य उम्मेदवारका रूपमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकनका डोनाल्ड

अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

२० कात्तिक, काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका

भारतीय वायुसेवाको मिग–२९ दुर्घटना, समयमै ’इजेक्ट’ गरेर बाँचे पाइलट

१९ कात्तिक,काठमाडौं । भारतीय वायुसेनाको लडाकु विमान मिग–२९ उत्तर प्रदेशको आगरा नजिक दुर्घटनाग्रस्त भएको छ । पञ्जाबको आदमपुर एयरबेसबाट उडान

भारतको अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

१९ कात्तिक,काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । अल्मोडाको मार्चुलामा यात्रुले

उत्तराखण्डको अल्मोडामा बस दूघर्टना हुँदा २२ जनाको मृत्यु

१९ कात्तिक,नयाँदिल्ली । सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दूघर्टनामा परेको छ । बस अनियन्त्रित भएर भिरमा

स्पेनको बाढीग्रस्त क्षेत्रमा राजारानी र प्रधानमन्त्रीको विरोध, स्थानीयले हाने हिलोले

१८ कात्तिक,काठमाडौं । स्पेनको भ्यालेन्सियामा आएको भिषण बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघिसकेको छ । अहिले बाढीटग्रस्त क्षेत्रमा जनस्तरबाट पनि

भारतको एकै राष्ट्रिय निकुञ्जमा तीन दिनभित्र मरे १० वटा हात्ती

१८ कात्तिक,मध्य प्रदेश । भारतीय राज्य मध्य प्रदेशस्थित बान्धवगढ राष्ट्रिय निकुञ्जमा तीन दिनभित्रै दुर्लभ १० वटा हात्ती मरेका छन् ।

अब जित होइन, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन

१८ कात्तिक,काठमाडौं । ‘९७० दिनको युद्धपछि पनि पुटिनले एउटै रणनीतिक लक्ष्य प्राप्त गर्न सकेका छैनन्,’ अक्टोबर २१ मा किभ भ्रमणमा

स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ११ पुग्यो

१८ कात्तिक, काठमाडौँ । स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ११ जना पुगेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले

भारत र क्यानाडाबीच तनाव बढ्दै, आरोप–प्रत्यारोपमा उत्रिए दुवै देश

१७ कात्तिक,नयाँदिल्ली । भारत र क्यानाडाबीच पछिल्लो दिन तनाव चुलिँदो छ। क्यानाडाले आफ्नो देशमा खालिस्तानी अभियन्ताको भारतीय योजनामा आक्रमण र

भारतलाई आर्थिक वर्ष २०३० सम्म ६.५ प्रतिशत जिभिए वृद्धि कायम…

१७ कात्तिक,काठमाडौं । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य वृद्धि)

सर्बियाको एक रेलवे स्टेशनमा कंक्रिटको छाना खस्दा कम्तीमा १३ जनाको…

१७ कात्तिक,काठमाडौं । सर्बियाको नोभी साद सहरस्थित रेलवे स्टेशनको प्रवेशद्वारमा रहेको कंक्रिटको छाना खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ।

आर्टेमिस–३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान

१७ कात्तिक,काठमाडौं। नासाले आफ्नो महत्त्वपूर्ण मिसन आर्टेमिस–३ मा काम गरिरहेको छ। अन्तरिक्ष एजेन्सीले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक चालक