Logo
अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने

२५ भदौ,काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन् । आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भने। सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने ‘हामी बालबालिकाको

गाजामा इजरायली हवाई आक्रमणमा ४० जनाको मृत्यु

२५ चदौ,काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै हिंस्रक प्रदर्शन चर्कियो

२४ भदौ,काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता र कार्यकर्ताहरूले आइतबार इस्लामाबादको बाहिरी भागमा ¥यालीको आयोजना गरेका थिए। कार्यकर्ताहरूले आफ्ना नेता

भारत : चट्याङ लागेर ७ जनाको मृत्यु

२४ भदौ, काठमाडौँ । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्ध विरामको सम्भावना अझै…

२२ भदौ,काठमाडौँ । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्ध विरामका

केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

२१ भदौ,काठमाडौं । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ।

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयद्वारा न्यायको माग

२० भदौ,कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार

पश्चिम बङ्गालमा चिकित्सकको बलात्कार र हत्यापछि बलात्कारीलाई मृत्युदण्ड दिने कानून…

१९ भदौ, कोलकत्ता । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

१७ भदौ,काठमाडौं । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियो

१७ भदौ,काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका

हमासले अपहरण गरेका ६ जनाको शव फेला, विपिन जोशीको अवस्था…

१६ भदौ,काठमाडौं । गत अक्टुबर ७ मा हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये ६ जनाको शव फेला परेको इजरायली सेनाले पुष्टि

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

१६ भदौ,वार्सा । युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता

१५ भदौ,काठमाडौं। रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ। मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

१४ भदौ,इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी

बङ्गलादेशमा प्रदुषणका कारण नागरिकको औसत आयु ५ वर्ष घट्यो

१३ भदौ, काठमाडौं । बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वको