Logo
चीनको निगरानी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको दाबी

१२ भदौ,काठमाडौं । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । घटना स्थानीय समय अनुसार बिहान ११ः२९ बजे भएको हो। चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रह्यो ।

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बेनर्जीको घोषणा

१२ भदौ,काठमाडौं। भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

१२ भदौ,काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला

अन्तर्राष्ट्रिय क्रिकेट परिषद अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

१२ भदौ,काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई किन निशाना बनायो ?

११ भदौ,काठमाडौं । रुसले सोमबार बिहान युक्रेनमा क्षेप्यास्त्र र ड्रोनका साथ धेरै आक्रमण गरेको छ। यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले

युक्रेनको ड्रोन हमलामा रुसलाई कति क्षति भयो ?

११ भदौ,काठमाडौं । युक्रेनले सोमबार रसियामा धेरै ड्रोन आक्रमण गरेको छ। यसले क्षेत्रका दुई ठूला सहरका धेरै घरमा क्षति पुर्याएको

क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने

११ भदौ, काठमाडौं ।  क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली

अफ्रिकी देशलाई एमपोक्स खोप उपलब्ध गराउने जर्मनी सरकारको निर्णय

११ भदौ, काठमाडौं । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप

पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या

१० भदौ,पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

इजरायलद्वारा लेबनानमा आक्रमण

१० भदौ,काठमाडौं । इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ । इजरायलले हिजबुल्लाहको मिसाइल

अन्तरिक्षमा फसेका दुई यात्री फेब्रुअरीमा धर्तीमा फर्कदै

९ भदौ,काठमाडौं । दुई महिनादेखि अन्तरिक्षमा फसेका नासाका दुई यात्री सुनिता विलियम्स र बेरी बच विल्मोरलाई सन् २०२५ को सुरुमा

इजरायलमा ४८ घण्टाका लागि सङ्कटकाल घोषणा

९ भदौ,इजरायल । लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव

हिजबुल्लाह समूहद्वारा इसराइलमाथि हमला

९ भदौ,काठमाडौं । लेबननको हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन आइतबार इसराइलमाथि हमला गरेको छ।

इन्डोनेसियामा कानुन परिवर्तनका विषयमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप

९ भदौ,काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा सरकारले संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच

नाइजेरियामा अपहरणमा परेका २० जना विद्यार्थीको उद्धार

८ भदौ,नाइनेरिया । अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ