Logo
बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

२० साउन,काठमाडौं । अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन्। हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको बीबीसीले जनाएको छ। प्रधानमन्त्री केयर स्टारमरले घृणा फैलाउन खोज्ने चरमपन्थीविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

२० साउन,काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ । बेरुतमा रहेको अमेरिकी दूतावासले

एयर इण्डियाले बन्द गर्‍यो इजरायल उडान

१९ साउन,काठमाडौं। इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ। इरानले हानियाको मृत्युको बदला लिन

भारतका बैंकमा ठूलो साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम…

१७ साउन,काठमाडौं । भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर हमला भएको छ । करिब तीन सय बैंकहरु ठप्प भएका छन् ।

हिमाचलमा बादल फुटेर एक्कासी धेरै पानी खस्दा ५० जना बेपत्ता,…

१७ साउनकाठमाडौं । हिमाचल प्रदेशमा रामपुर र मण्डी नजिकै बादल फुटेर आकाशबाट निकै धेरै पानी एकैपटक खस्दा अचानक ठूलो बाढि

बंगलादेश सरकारद्वारा स्थापित पार्टी जमात ए इस्लामीमाथि प्रतिबन्ध लगाउने निर्णय

१६ साउन,काठमाडौं । बंगलादेश सरकारले जमात ए इस्लामीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भर्खरै कोटा सम्बन्धी देशव्यापी विरोध प्रदर्शनपछि

टिकटक मुख्यालयका ५० भन्दा बढी कर्मचारी विषाक्त खानाका कारण बिरामी

१६ साउन,काठमाडौं । टिकटकको मूल कम्पनी बाइटडान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तताका कारण बिरामी परेका छन् । स्वास्थ्य

भारतको केरलामा पहिरोमा पुरिएर १२३ जनाको मृत्यु

१६ साउन,काठमाडौं । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा

हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या

१६ साउन,काठमाडौं । हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । गाजामा शासन गर्ने

भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

१५ साउन,नयाँदिल्ली । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको

इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास

१५ साउन,काठमाडौँ । इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरु कुनै पनि जोखिम लिन तयार छैनन् ।

पाकिस्तानमा दुई समुहबीच भिडन्त ३६ जनाको मृत्यु, १ सय ६२…

१४ साउन,काठमाडौं । पाकिस्तानमा आइतबार दुई जनजातिबीच हिंसात्मक झडप भएको खबर आएको छ । यस द्वन्द्वमा ३६ जनाको मृत्यु भएको

हाइट्सको फुटबल मैदानमा रकेट प्रहार, १२ बालबालिकाको मृत्यु

१३ साउन,काठमाडौं । इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिकाको मृत्यु भएको

‘विश्वभर २ सय ३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन…

१२ साउन,काठमाडौं। विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्। सन् २०२३ को तथ्यांकअनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना

बङ्गलादेशमा निषेधाज्ञा आदेश खुकुलो पारियो

१० साउन,ढाका । बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध