२० जेठ,काठमाडौं। भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको

१७ जेठ, काठमाडौं । नेपाललाई विश्व बैंकले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर)

१७जेठ,काठमाडौँ । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको

१४ जेठ, कीभ, युक्रेन (एपी) । युक्रेन रसिया युद्धको सुरुवात पछि सबैभन्दा ठूलो ड्रोन आक्रमणको शिकार युक्रेन भएको छ ।

१२जेठ,काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी

११ जेठ,काठमाडौँ । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ

आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता रे स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा इटालीमा निधन भएको छ

६ जेठ,वीरगञ्ज । साउथ सुपरस्टार थलापति विजयको जबर्जस्त फ्यान फलोइंग छ । नृत्य, अभिनय र एक्सनमा अब्बल मानिने उनका एकपछि

जेठ ५, नयाँदिल्ली । भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट

३ जेठ,काठमाडौँ । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक

३० वैशाख,काठमाडौं । दक्षिणी पाकिस्तानको बलुचिस्तानमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ ।सुरक्षाकर्मीको क्याम्पमा लक्षित गरी भएको आक्रमणमा सैनिकसहित

२९ वैशाख, सियोल । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप

२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ

२६ वैशाख, काठमाडौं । भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । १५ जनाको

२५ वैशाख, काठमाडौं। भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा