Logo
रामनवमी मनाउन मन्दिर गएका पच्चीस भक्त इनारमा खसे

१६ चैत, वीरगञ्ज । रामनवमी पर्व मनाउन इन्दोरको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् । यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए

भारतमा कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

९ चैत, काठमाडौं । भारतको एउटा अदालतले कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको

सोमालियामा खडेरीका कारण ४३ हजार जनाको मृत्यु

७ चैत, काठमाडौं । सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सोमालिया सरकार

भारतको घोडासहनमा गोली हानी एक जना हत्या

३ चैत,बारा । बाराको सिम्रौनगढ नजिक सिमावर्ति भारतको घोडासहनमा एक जना खुर्सानी व्यवसायीको गोली हानी हत्या भएको छ । घोडासहन

ग्रीस रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो

१९ फागुन ,एथेन्स । मध्य ग्रीसमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । ग्रीसमा दुई

आँधीका कारण न्युजिल्याण्डमा १५ जनाको मृत्यु, हजारौं मानिसहरू वेपत्ता

८फागुन, काठमाण्डौ । गत साता गएको भीषण वर्षापछिको आँधीका कारण न्युजिल्याण्डमा १५ जना बढीको मृत्यु भएको छ । आँधी प्रभावित

टर्की भूकम्पमा ४६ हजारको मृत्यु, खोजी र उद्धार कार्य स्थगन…

७ फागुन,इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु

टर्की–सिरिया भूकम्प : अहिलेसम्म ३३ हजारभन्दा धेरैको ज्यान गएको पुष्टि

१ फागुन,काठमाडौं । टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन्

टर्की भूकम्प: २१ हजारको मृत्यु, दशौँ हजार घाइते

२७ माघ,इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ

टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुग्यो

२६ माघ, काठमाडौँ। भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा

टर्की भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

२४ माघ, काठमाडौँ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो

२४ माघ,बेरुत। टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ ।

टर्कीमा भूकम्पमा परि १ सय ४३ जनाको मृत्यु,

२३माघ,एजेन्सी । टर्कीमा सोमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर रूपमा बढिरहेको

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

२२ माघ,काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आइतबार निधन भएको छ । पाकिस्तानी स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्न सक्ने युक्रेनको दाबी

१९ माघ,एजेन्सी । रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ ।युक्रेनका रक्षामन्त्रीले रुसले पुनः