२२ असार, वीरगन्ज। बीरगंज महानगरपालिका वडा नं. २५ ड्राईपोट चौकदेखि परवानीपुरजाने बाटोसम्म आज वृक्षारोपण गरिएको छ । गहवामाईको दोस्रो रथ यात्राको अवसरमा वीरगन्ज महानगरपालिका, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, साहेब दरबार बिरगंजको संयुक्त आयोजनामा बृहत बृक्षारोपण गरिएको हो । राष्ट्रपति चुरे

१५ असार,वीरगञ्ज । माधव पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको कृषि क्षेत्रको विकासमा गम्भीर भएर लागि परेको बताएका छन्

१३ असार,वीरगञ्ज । बारा जिल्लाका १६ पालिकाले आगामी आर्थिक वर्षका लागि १७ सय करोड भन्दा बढीको बजेट ल्याएको छ ।

१३ असार, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।

११ असार, काठमाडौं । कानुन अनुसार असारको १० गते बजेट पेश गर्नुपर्ने भएकाले सोमबार धेरैजसो पालिकाले बजेट ल्याएका छन् ।

१० असार,काठमाडौं। काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। सोमबार महानगरको १५औं

८ असार,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । नगरपालिकाको ९ औँ नगरसभाबाट आर्थिक वर्ष

५ असार, वीरगञ्ज । ठोरी गाउँपालिका लगायतको ग्रामीण क्षेत्रमा पानी नपर्दा बोटमै मकै सुक्न थालेको छ । सिँचाइ सुविधा नभएका

२ असार,सिम्रौनगढ । कृषि वस्तु माथी लगाईऐको करको बिरोधमा आज बाराको सिम्रौनगढमा जुलुस प्रदर्शन भएको छ । कृषि वस्तुमाथि लगाईएको

३२ जेठ, वीरगञ्ज । विश्व रक्तदाता दिवसको अवसरमा नारायणी एफ.एम. सहित १५६ संस्था र व्यक्ति सम्मानित भएका छन् । ब्लड

३० जेठ, वीरगञ्ज । अत्यधिक गर्मीसँगै तराई मधेसमा सर्पदशंका घटनाहरु पनि बढ्न थालेका छन् । सरकारी अस्पतालहरुमा सर्पदंशका बिरामीहरुको संख्या

२९ जेठ, जनकपुर । मधेश सरकारले अगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोड बराबरको कृषि क्षेत्रको विद्युतीकरणका लागि छुटयाउने

२९ जेठ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले कक्षा संचालनको समयअवधि कम गर्न नगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ । तराई क्षेत्रमा

२८ जेठ, ठोरी । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न ठोरी गाउँपालिकामा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सुधारका

२८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सबै सामुदायीक तथा संस्था विद्यालयलाई विहानी कक्षा संचालन गर्न निर्देशन गरेको छ । वीरगञ्ज