७ भदौ, बारा । बाराको महागढ़ीमाई नगरपालिका विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा जुटेको छ । मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्य सहित तयारीमा जुटेको नगर प्रमुख उपेन्द्र यादवले बताए । बरियारपुर स्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरु धमाधम भईरहेको उनले

६ भदौ, काठमाडौं । भदौ लागिसक्दा समेत देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि

५ भदौ, वीरगञ्ज । पर्साको ग्रामिण क्षेत्रमा वाटर फाउन्टेन संचालनमा आएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औरहा पञ्चगावाँमा

३१ साउन, वीरगञ्ज । किर्ते कागजपत्रको आधारमा सार्वजनिक र व्यक्तिहरुको जग्गा हडप्न खोज्ने भूमाफियाका गिरोह वीरगञ्जमा सक्रिय रहेको पाइएको छ

३० साउन, जनकपुरधाम । महोत्तरी भंगहा नगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यालयमै कर्मचारीमाथि हातपात भएको विरोधमा उनीहरुले

३० साउन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । करार कर्मचारीको म्याद थप विषयलाई लिएर बहुमत जनप्रतिनिधि

९ साउन, वीरगञ्ज । जीतपुर सिमराका प्रमुख प्रशसकिय अधिकृत उर्मिला काफ्लेलाई कानून विपरित गरेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संघीय

८ साउन,काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरेको छ । उपमहानगरपालिकाका

७ साउन, वीरगञ्ज । सामाजिक सुरक्षा भत्ता वितरणका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रलाई केही खुकुलो बनाईएको छ । साउन १

५ साउन, वीरगञ्ज । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने सबै जुट्नुको बिकल्प नभएको

४ साउन, बारा । राजनीतिक स्वार्थमा जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य

२ साउन, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग

३१ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालय अब बिहान १० देखि साँझ ४ बजे सम्म संचालन गर्न सकिने

३० असार,वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पर्साको १२ र बाराका ५ पालिकाले बजेट ल्याएका छैनन् । पर्साको

२५ असार, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा बदरको माग गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दायर भएको छ