१८ असोज,वीरगञ्ज । भारतीय नागरिकले नेपालमा नागरिकताको साम्राज्य नै चलाएको पाईएको छ । सदियौंदेखि बसोबास गर्दै आएका असली नेपाली नागरिकहरुलाई नागरिकता लिन प्रशासनिक झण्झट यति धेरै छ । त्यहि झण्झटले गर्दा अहिले पनि कयौं नेपालहरु अनागरिक हुनु परेको छ । तर, एकजना भारतीय नागरिकले भने नेपालमा नागरिकताको साम्राज्य नै चलाएको
१६ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेको भन्सार छलीका सामान पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।
१६ असोज,वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट
१० असोज,काठमाडौं । ठगी र जबरजस्ती करणीसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीजना युवालाई दुबईबाट पक्राउ गरेर ल्याइएको छ
१० असोज,सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकको
९ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट १३ लाख २४ हजार १ सय ८९ रुपैया बराबरको सामान बुधबार बरामद
८ असोज,वीरगञ्ज । पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको छ । वीरगञ्ज
८ असोज,वीरगञ्ज । प्रहरीले भन्सार छली ल्याएको ६१ बोरा चिनी बाराबाट नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–२५ बस्ने तजमोदिन अंसारीको
७ असोज,वीरगञ्ज । पर्सा प्रहरीले २ हजार ५ सय लिटर घरेलु मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । छिपहरमाई वडा
७ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ५२ लाख रुपैंया भन्दा बढीको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज
६ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरका हार्डवेर सामान लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको छ
२ असोज, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब
१ असोज,सिरहा । सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई
३१ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले करिब ५० ग्राम ब्राउनसुगरसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जको बसपार्कस्थित सेकुवा पसलबाट
२७ भदौ,रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गतको गाउँबाट लागू औषधसहित एक जना साधु पक्राउ परेका छन् । देवाही गोनाही