Logo
केडियाको नाउँमा रहेको जग्गा कसरी नेपाल सरकारको नाममा गयो ?…

३१ साउन, वीरगञ्ज । किर्ते कागजपत्रको आधारमा सार्वजनिक र व्यक्तिहरुको जग्गा हडप्न खोज्ने भूमाफियाका गिरोह वीरगञ्जमा सक्रिय रहेको पाइएको छ । वीरगञ्जको छपकैया स्थित रेल्वेलाइनको सडकसँग जोडिएको भगवती राईस मिल्सको ३२ कठ्ठा जग्गामा किर्ते कागजपत्र खडागरी जग्गा कब्जा गर्ने व्यक्तिलाई राजनीतिक र प्रशासनिक निकायको संरक्षण रहेको बताइएको छ । साविक