Logo
अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया, पौडेल ७ मतले पछाडि परे

३० जेठ, काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको (त्रिवि) परिसरमा सम्पन्न अनेरास्ववियुको २४औं महाधिवेशनले सुजन कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। बिहीबार राति सार्वजनिक भएको विद्युतीय मतदानको परिणामले संगठनमा नयाँ पुस्ताको अग्रसरता र विविधतापूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको छ। अध्यक्षमा सुजन कडरिया विजयी, प्रकाश पौडेललाई ७ मतले पछि पारे अध्यक्ष

भर्खरै