२२ माघ, वीरगञ्ज । यतिबेला देश चुनावी माहोलले तातेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लिएर देशभर उम्मेदवारहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्। यसपटकको निर्वाचनमा दुई निर्वाचन क्षेत्र विशेष चर्चाको केन्द्रमा छन्— झापा क्षेत्र नम्बर ५ र सर्लाही क्षेत्र नम्बर ४। झापा–५ मा