५ फागुन, जिराभवानी (पर्सा) । पर्साको जिराभवानी मन्दिरमा आयोजित महाशिवरात्री मेलामा ठेकेदारले व्यापारी र सर्वसाधारणबाट मनोमानी ढंगले कर असुली गरिरहेको पाइएको छ । गाउँपालिकाले तोकेको आधिकारिक दररेटलाई चुनौती दिँदै ठेकेदारले कतिपय शीर्षकमा ६ गुणासम्म बढी रकम उठाएको पाइएको हो । जिराभवानी गाउँपालिका र ठेकेदार प्रेम ख्वास थारुबीच भएको सम्झौता अनुसार