Logo
हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउने मेयर बालेनको धम्की

१ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषबाट संवादको लाइन नहटाए सबै हिन्दी फिल्ममा प्रतिबन्ध लगाउने बताएका छन् । भारतीय फिल्मी आदिपुरुषमा ‘जानकी भारतीयको छोरी हुन्’ भन्ने शब्द नेपालसहित विश्वभर नसच्चिए काठमाडौँ महानगरका हलहरूमा प्रदर्शन गर्न नदिने बताएका हुन् । यस्तै, उनले आदिपुरुषबाहेक आगामी दिनमा कुनै