प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
राजावादी आन्दोलन: ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

३० जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति अबेर उक्त आदेश जारी गरेको हो । राति झण्डै सवा १२ बजे

सरकारको नयाँ कर नीतिको विरोधमा सुनचाँदी ब्यवसायी सडकमा

२६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा विलासिता शुल्क र हिरामा मूल्य अभिवृद्धि कर