Logo
पर्सामा एकै वर्षमा दुई सय ३२ उद्योग खारेज

१६ साउन,वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ साउन,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार