४ पौष, काठमाडौं । लामो समयदेखि सुस्ताएको घरजग्गा बजारमा कित्ताकाट खुलेसँगै नयाँ उत्साह सञ्चार भएको छ। सरकारले भू–उपयोग नियमावलीमा गरेको तेस्रो संशोधनमार्फत कित्ताकाटको गाँठो फुकाएपछि मंसिर महिनामा मात्रै देशभर ५१ हजारभन्दा बढी लिखत पारित भएका छन् । यसरी कारोबारमा आएको तीव्रताले सरकारी ढुकुटीमा समेत उल्लेख्य योगदान पुर्याएको छ, जसअन्तर्गत मंसिर