Logo
मौद्रिक नीति : लघुवित्त संस्थालाई गाभिन प्रोत्साहन

११ साउन,काठमाडौँ । लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्रबैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको छ। त्यस्ता संस्थाको सेवा सम्बन्धमा रहेका गुनासोको सम्बोधन गर्दै ग्राहकहित संरक्षण गर्ने नीतिको प्राथमिकता छ। अन्ताराष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहकहित संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक नियामकीय व्यवस्था गरिने नेपाल