Logo
एमाले अध्यक्ष ओलीद्वारा क्षतिग्रस्त संरचनाको निरीक्षणसहित चुनावी अभियान सुरु

६ माघ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'जेनजी' आन्दोलनका नाममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी तथा व्यक्तिगत संरचनाहरूको निरीक्षण गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गृहजिल्ला झापा पुगेका ओलीले मंगलबार बिहानैदेखि विद्रोही समूहबाट भएका विनाशको स्थलगत अवलोकन