Logo
कथा पछुतोको सुइरो

सन्देश एक बैठकमा बसेको थियो । उसका आँखा वक्तातिर तेर्सिएका थिए । उदास मुहार लाएर बसेको उसको फोन बारम्बर उज्येलिन्थ्यो, एक छिनपछि पुनः उदास हुन्थ्यो । बैठक कक्षमा ऊसँगै बसेको साथीले साउती गर्यो, “सन्देश तिम्रो मोबाइलमा निरन्तर कल आएकोआयै छ ।“ “तिम्री भाउजू छे, नटिप्नुको अर्थ म मिटिङ्गमा छु भनेर