४ असार, वीरगञ्ज । डिभिजन वन कार्यालय, पर्सामा चार वर्षअघि दर्ता गरिएका अवैध वन पैदावार ओसारपसारसम्बन्धी मुद्दाहरू अझै टुंगोमा पुग्न सकेका छैनन् । कानुनी अस्पष्टता, संघ–प्रदेशबीचको अधिकार बाँझिदा र ऐनबीचको असमझदारीका कारण यस्ता मुद्दा लम्बिँदै गएका छन्। २०७७ साल चैत १० गते वीरगञ्ज महानगर–२९ का कासिम मिया नेटुवा, वीरगञ्ज–३२ का