Logo
बजेट निकासा नभएपछि कृषिऔजार कारखाना सञ्चालन प्रकृया अबरुद्ध

९ पुष, वीरगञ्ज । अर्थ मन्त्रालयले २१ करोड रुपियाँ निकासा दिन नसक्दा वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनमा ढिलाई हुने भएको छ । कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पाएको छ । कारखानामा रहेका उपकरणहरुको अवस्थाका वारेमा अध्ययन गर्न गठित प्राविधिक कार्यदलले प्रतिवेदन तयार गरी गत कार्तिक १६