Logo
केडिया परिवारको ३२ कठ्ठा जग्गामा भूमाफियाको गिद्दे नजर, के होला…

१६ भदौ, वीरगञ्ज । भूमाफिया गिरोहको गिद्दे नजर परेको वीरगञ्जको छपकैया स्थित रेल्वेलाइनको सडकसँग जोडिएको भगवती राईस मिल्सको ३२ कठ्ठा जग्गा विवाद सम्वन्धि मुद्दामा मालपोत कार्यालय पर्साले आज (आइतबार) पेशी तोकेको छ । मालपोत र नापीमा भएका प्रमाणले बृजलाल केडिया परिवारको जग्गा देखिएपनि यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल