३० बैशाख, पाटना (भारत) । भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लामा सोमवार बूढ़ी गंडक नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । तीव्र बहावका कारण उनीहरू नदीमा बगेर बेपत्ता भएका हुन् । थानाध्यक्ष संजीव मौर्यका अनुसार, नौ वर्षीया अञ्जली कुमारी, दस वर्षीया नन्दनी कुमारी र छ वर्षीय