६ माघ, सर्लाही । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । लामो समयदेखि काठमाडौँ-४ लाई आफ्नो राजनीतिक आधारक्षेत्र बनाउँदै आएका थापा यसपटक मधेसको निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिन लागेका हुन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले