Logo
सय बर्षिय तन्नेरी र साठी नकाटेको बुढो

केही दिनअगाडि मात्रको कुरो हो, मेरो मोबाइलमा मनलाई अदम्य खुशी पार्ने एक निम्तो बालेनमाण्डौबाट टुपुल्लक आइपुग्यो । सो निम्तोमा नेपालका वरिष्ट चिकित्सक तथा समाजिक अभियन्ता डा. गौरीशंकरलाल दासको सयौं जन्मदिवसको शुभ उपलक्ष्यमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको थियो । सो कार्यक्रमको तैयारीमा तनमयताका साथ लागेका डा. सुमन