Logo
प्रहरीले वकपत्रमा सहयोग गरेन, न्याय माग्न कहाँ जाउँ !

२४ भदौ, वीरगञ्ज । कर्तब्य ज्यान मुद्दामा प्रहरीहरु नै बकपत्रमा उपस्थित नभएको पिडीतले गुनासो गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका २ सिसियाढी बैरिया टोलका कलामुदिन अन्सारीले आफुले आफनो छोरीको हत्या भएको आरोपमा अदालतमा दिएको जाहेरीमा बकपत्रको लाथि चारजना प्रहरीहरु बिगत दुई पटक अदालतबाट आदेश बकपत्रमा हुदा पनि उपस्थित नभएको गुनासो