Logo
चार महिनामा बीमा पोलिसीको करिव ५ अर्ब रुपियाँ सरेण्डर, जीवन…

२१ मंसिर, काठमाडौं । मूलुकमा देखिएको आर्थिक मन्दीको कारण वीमा क्षेत्रमा नकरात्मक प्रभाव पर्न थालेको छ । चालू आर्थिक वर्षको चार महिनामा करिव ५ अर्ब रुपैयाँको जीवन बीमा पोलिसी बापतको रकम सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालू आर्थिक बर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा ४ अर्ब ८२ करोड