Logo
काठमाडौंमा जेन–जी आन्दोलनमा मारिएका वीरगञ्जका युवा आलमको शवमा राष्ट्रिय झण्डा…

२८ भदौ,वीरगञ्ज । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमलाई शनिबार विहान भावपूर्ण वातावरणमा अन्त्येष्टि गरिएको छ। शुक्रबार राति काठमाडौंबाट घर ल्याइएको उनको शवलाई बिहान जनाजा (शवयात्रा) सहित मुर्ली पोखरी नजिकको मुस्लिम कब्रिस्तानमा अन्त्येष्टि गरिएको हो। मुस्लिम धार्मिक परम्पराअनुसार गरिएको दाहसंस्कारमा हजारौं

जेन–जी आन्दोलनमा प्रचण्डसहित १९ माओवादी नेताको घरमा तोडफोड र आगजनी,…

२८ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन–जी आन्दोलनको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ नेताहरूको निजी निवासमा तोडफोड, लुटपाट र

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारको तयारी, आइतबार नाम सार्वजनिक हुने

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको तयारी अघि बढाएको छ। शुक्रबार पदभार ग्रहण गरेकी

संसद् विघटन लोकतान्त्रिक अधिकारमाथि आक्रमण : राष्ट्रिय जनमोर्चा

२८ भदौ,काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको कडा विरोध जनाएको छ। पार्टी अध्यक्ष

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

२८ भदौ,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन्जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई…

२८ भदौ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते राजधानीसहित देशका विभिन्न भागमा भएका जेन्जी प्रदर्शनका क्रममा

जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, ४१ को सनाखत(सूचिसहित)

२७ भदौ,काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ, जसमध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान

जेनजी आन्दोलनले निम्त्यायो देशभरका कारागारमा अराजकता, १३ हजारभन्दा बढी कैदी…

२७ भदौ,काठमाडौं । जेनजी आन्दोलनले देशभरका कारागार र बाल सुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दीहरू फरार भएपछि आम नागरिकमा त्रास बढेको छ।

जेनजी आन्दोलनमा वीरगञ्जका एक युवाको मृ–त्यु, शव वीरगञ्ज ल्याउने तयारी

२७ भदौ,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा वीरगञ्जका एक २२ वर्षीय युवाको गोली लागेर मृ–त्यु भएको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका–१२

संसद् राख्ने कि विघटन गर्ने ? मधेसकेन्द्रित दलहरूबीच मतविभाजन,निकास अझै…

२७ भदौ,काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुकमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिमा संसद् जोगाउने कि विघटन गर्ने भन्ने विषयमा गम्भीर बहस सुरु

नख्खु कारागारबाट भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न प्रशासनको आग्रह

२७ भदौ,काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार रहेका सबै कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा

जेन–जी आन्दोलनमा १४ राजस्व र ५ भन्सार कार्यालय पूर्णरूपमा ध्वस्त,…

२७ भदौ, काठमाडौं । जेन–जी आन्दोलनको क्रममा मुलुकभरका १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ वटा भन्सार कार्यालय पूर्णरूपमा जलेर नष्ट

जेनजी आन्दोलनको आडमा बर्दिबासमा १८३ वटा सालका रुख काटिए

२७ भदौ,वीरगञ्ज । ‘जेनजी’ आन्दोलनको नाममा महोत्तरीको बर्दिबासमा १८३ वटा सालका रुख काटिएको खुलासा भएको छ। बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

२७ भदौ, काठमाडौं । देशभर जारी ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा

पोखरियामा युवा प्रदर्शन, संविधान रक्षाको माग

२६ भदौ,वीरगञ्ज । जेन–जी पुस्ताको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताकाबीच पर्साको पोखरियामा