२० ठोरी, पर्सा । ठोरी गाउँपालिकाको सिकारीबास खोलामा नदी नियन्त्रणको लागि तटवन्धनको काम सुरु भएको छ। सिकारीवास खोलाको कारण त्यस क्षेत्रमा खेती योग्य जमिन कटान गरी गाउँमा बाढी पसेर ठूलो मात्रामा जनधनको क्षती हुदै आएको थियो । ठोरी गाउँपालिकाले बर्षातको समयमा खोलाले त्यस क्षेत्रमा पार्ने क्षतीलाई न्यूनीकरण गर्न यस बर्ष