१६ असाेज, वीरगञ्ज । वीरगञ्जको छपकैया स्थित रेल्वेलाइनमा रहेको भगवती राइस मिलको विवादीत ३२ कठ्ठा जग्गा नेपाल सरकारको नाउँमा भएको मलपोत कार्यालय पर्साले निर्णय गरेको छ । २०२१ सालदेखि केडिया परिवारले भोग चलान गर्दै आएको उक्त जग्गामा २०६४ साल देखि जगदीश साह कानू लगायत विभिन्न व्यक्तिले किचलो गर्दै आएका थिए