३ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ मा एक नवविवाहिता महिलाको रहस्यमय मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । मृतकका परिवारले हत्या गरिएको आशंका गरेका छन् भने प्रहरीले आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता गरी अनुसन्धान अघि बढाएको छ । गत आइतवार दिउँसो २१ वर्षीया सानिया प्रविन आफ्नो घरको कोठामा सिलिङ