१५ पुष,वीरगञ्ज । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा गएराति भीषण आगलागी भएर लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको छ । राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर

१३ पुष,वीरगञ्ज । पर्सा जिल्लामा सवारी दुर्घटनाको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक

६ पुष,बारा । बारामा शनिबार विहान फेला परेको शव पहिचान खुलेको छ । बारा प्रहरीका अनुसार फेला परेको शव प्रहरीकै

२ पुष,काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दाङ, कास्की, मोरङ, महोत्तरी, इलाम र

१ पुष,दाङ। दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज

३० मंसिर,सप्तरी । सप्तरीको बोदेबर्साईन–सुभरनपट्टि सडकखण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित बोदेबर्साईनमा स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

२१ मंसिर,हेटौंडा । मकवानपुरको झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नदीजन्य पदार्थ

१९ मंसिर, बारा । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ गण्डक चोकमा आज बिहान ई–रिक्सा दुर्घटना हुँदा ४ जना घाईते

१७ मंसिर, वीरगञ्ज । पावरहाउस – ड्राइपोर्ट सडकखण्डमा पर्ने वीरगञ्ज १३ स्थित सरिसवा पुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ मंसिर,सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै

१५ मंसिर,काठमाडौं । ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी

१४ मंसिर,वीरगञ्ज । पर्साको वीरगञ्ज पोखरिया सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिको वडा नम्बर–१७ अलौंस्थित छगछिया

१४ मंसिर,सिन्धुली । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको दुर्घटनामा पाँच

१४ मंसिर,मकवानपुर । हेटौडामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा

७ मंसिर,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।