Logo
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सरकारबाट सुरु गरियो :…

२७ कात्तिक,वीरगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सरकारले सुरु गरेको बताएका छन् । चितवनको भरतपुरमा आज सञ्चारकर्मीसंगको कुराकानीमा मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि निर्माणको प्रक्रिया सरकारले अगाडि बढाएको जनाए । काठमाडौंको एयर ट्राफिक जामलाई