Logo
“तारा” बोकेर सामाजिक न्यायको एजेन्डासहित मैदानमा

७ माघ, वीरगञ्ज । नेपाली राजनीतिमा प्रायः भनिन्छ—राजनीति सम्भावनाको खेल हो। तर पर्सा निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका सिए अजय चौरसियाका लागि राजनीति खेल होइन, राज्य प्रणालीलाई जनपक्षीय बनाउने नीतिगत संघर्ष हो। पेशाले स्थापित चार्टर्ड एकाउन्टेन्ट (CA) तथा पूर्व बैंकर चौरसिया यतिबेला नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट “तारा”