१० जेठ, काठमाडौँ— काठमाडौंको कोटेश्वरबाट करिव २९ लाख नगद सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको व्यक्तिको साथबाट करिव १० केजी चाँदी र केही थान सुनका टुक्राहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कोटेश्वरमा रहेको भारतीय नागरिकको सुन