१२ जेठ, काठमाडौं । विगत केही वर्षयता नेपालमा बीमा क्षेत्र तीव्र गतिमा विकासोन्मुख छ । बीमा सेवामा सर्वसाधारणको पहुँच, कम्पनीहरूको विस्तार, र नियामक व्यवस्थाहरूको कडाईबीच, एक अत्यन्तै महत्त्वपूर्ण सूचकांक हो— सोल्भेन्सी रेसियो। यही अनुपातले कम्पनीको दीर्घकालीन स्थायित्व र जोखिम वहन क्षमताको मूल्याङ्कन गर्छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो