Logo
ब्रिटिस भारतीय सेनालाई पराजित गरेको सम्झनामा पर्सागढीले पुस १९ गते…

वीरगन्ज, १० पुस । ब्रिटिस भारतीय सेनालाई पराजित गर्दै एतिहासिक जित हाँसिल गरेको स्थानमा पुस १९ गते २०८ औ विजय महोत्सव मनाईने भएको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ मा पर्ने गढीमा पुस १९ गते विजय हासिल गरेको दिनको सम्झनामा विजय महोत्सव मनाउन लागिएको हो । पर्सागढी मन्दिर