Logo
नवनियुक्त स्वास्थ्य मन्त्री यादवको पहिलो निर्णय सरकारी अस्पतालहरूमा जनशक्ति थप…

३१ बैशाख, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन्। सोमबार साँझ मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहालीपछि उनले पहिलो निर्णयका रूपमा ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्नेसम्बन्धी फाइलमा सही गरेका हुन्। मन्त्री यादवका अनुसार, बिरामीको बढी भिड हुने अवस्थालमा प्राथमिकतासाथ